सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ
पोखरा । कोभिड-१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ«्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना…