राष्ट्रपति ट्रम्पद्वारा कोरोना राहत प्याकेज सम्झौता छिटो गर्न आग्रह
राष्ट्रपति ट्रम्पले अस्पतालबाटै ट्विट गर्दै जती सक्दो चाडो कोरोना राहत प्याकेज सम्झौता गर्न आग्रह गरेका छन । तल्लो सदनबाट प्याकेज पास भैसको भए पनि राष्ट्रपति ट्रम्पले आफ्नै कार्यलयबाट अड्काउदै आइरहेका छन…