आदरणीय सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरु, कोलोराडोमा बसोबास गर्ने हामी नेपालीभाषीहरु बिगत लामो समयदेखी एउटा नेपाली घर (सामुदायिक भवन) निर्माण गर्ने अभियानमा लागेको कुरा यहांहरु सबैलाई अवगत नै छ ।…