गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षा हुन्छ, प्रतिबन्ध हट्नुपर्छ : उपसभापति निधि
पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिएका छन् । विश्व हिन्दू युवा सङ्घले आज पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय…