पार्टीले प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अन्तरिम विधानको दफा ५६ अनुसार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय गरेको छ । कारवाहीका लागि…