आज महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति…