काठमाडौं । महानगर कप भलिबलमा महिलातर्फको उपाधि चन्द्रागिरि नगरपालिका तथा पुरुषतर्फको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आज भएको फाइनल खेलमा आयोजक ललितपुर महानगरपालिकालाई ३–२ सेटले…

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो स’मवेदना तथा सा’हनुभूति प्रकट गर्नुभएको छ । अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई आज स’मवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले…

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले ल्याएको अर्थनीतिबाट उद्यमी, व्यापारी डराउन आवश्यक नभएको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४४औँ वार्षिक साधारसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारको…

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेज…

‘चेस खेलौँ बढाऔँ मित्रताको भावना, भ्रमण वर्ष सफल पारौँ यही हाम्रो चाहना’ भन्ने मूल नाराका साथ शुक्रबार यहाँ प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । कैलाली जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा…

वि.सं.२०७६ साल पौष २६ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ ।…

एजेन्सी, २५ पुस । इङ्लिस क्लब टोटेनहमका भरपर्दा फरवार्ड ह्यारी केन करिब चार महिना मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङको चोटका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले केन अप्रिलसम्म मैदान बाहिर…

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल…

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको समसामयिक राजनीति, सरकारका तर्फबाट प्रस्तुत संविधान र विधेयकको बारेमा ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसी नेतृत्वको…

काठमाडौं । त्रिभुवन विश्वविद्यालयल (त्रिवि) ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु…