निर्वाचनमा जाँदा काँग्रेसलाई फाइदा भएपनि गणतन्त्र धरापमा पर्छ : वरिष्ठ नेता पौडेल
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन्। काँग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय…