संविधानको गलत टिकाटिप्पणी गर्ने काम भयो : नेता पौडेल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टिकाटिप्पणी गर्ने काम भइरहेको बताएका छन् । नेपाली कांगेस तनहुँ क्षेत्र नम्बर २ (क०)ले आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा…