‘गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको ११…