काँठे लोक दोहोरी अवार्ड किन ? : महेश नेपाल
आमा बुबाले आफ्ना सन्तानले राम्रो पढुन, उन्नती प्रगती गरून् भनेर प्रोत्साहन गर्नको लागि हरेक कक्षामा उत्कृष्ट नतिजा ल्याए आफ्ना सन्तानलाई घडी, मोबाईल, साईकल, लत्ताकपडा लगायतका सामान किन्दिन्छन । त्यस्तै बिद्यालयले…