कोलोराडो, अमेरीका । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी महिलाहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक दर खाई शुभकामना साटासाट गरेका छन् । प्रवासमा रहेका महिला…