पिएसएल खेल्न पाकिस्तान गए सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका छन् । उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार…