भोट हालेर के हुन्छ? भोट नहालेर के हुन्छ? जितेर आउने उही दलाल हुन लुटेर खाने उहीँ दलाल हुन यिनै लुटेरालाई सराप्दै पुस्तौँ बित्यो हजुरबा, बुबा र मेरो जीवन बित्यो कहिले…