नेपाली घरका कोषाध्यक्ष ढकाललाई मातृशोक

जनसरोकार

नेपाली घरका कोषाध्यक्षका जगदीश चन्द्र ढकाललाई मातृशोक परेको छ।

ढकालकी ममतामयी माता रुद्र कुमारी ढकालको ८२ वर्षको उमेरमा आज सिन्धुली स्थीत अाफ्नै निवासमा निधन भएको हो ।

स्व.ढकालका तीन छोरा र चार छोरी छन ।

Post Comment