युवा पुस्ताको प्रतिनिधित्व गर्न सक्ने खुबी भएका अहिलेका चर्चित कवि हुन ‘रामगोपाल आँशुतोष’ । एक चर्चित सञ्चारकर्मी र एक असल शिक्षक समेत रहेका उनी भक्तपुरका स्थाई बासिन्दा हुन ।
मीठो आवाज र बहु प्रतिभाका धनी सर्जक आँशुतोषले ‘हामी कवि र कबिता’मा सर्वनाममा बाचन गरेका चोटिला, रमाईला, देशप्रेमले ओतप्रोत साथै बियोगान्तको पीडा समेत समेटिएको सृजनाहरु धित मरुन्जेल हेर्नुहोस ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=E-ck4gmsvKM]