एनआरएन अमेरिका निर्वाचन :हाल सम्म करिव ४ हजारले लिए सदस्यता,कहाँ कति ?

एनआरएन अमेरिका निर्वाचन :हाल सम्म करिव ४ हजारले लिए सदस्यता,कहाँ कति ?
एनआरएन विशेष

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ का लागि उम्मेदवारहरुले सदस्यता बितरण गरिराखेका छन् । निर्वाचन नजिकिदै जाँदा सदस्यताको संख्यामा पनि तिब्र रुपमा बृद्धि भैरहेको छ । यसैबिच सदस्यता लिन ५ दिन मात्रै बाँकि रहँदा आज सम्म  ३ हजार  ७ सय ५जनाले साधारण सदस्यता लिएका छन् २ सय ५६ भने जनाले आजिवन सदस्यता लिएका छन्  ।

हाल सम्म कोलराडो बाट १सय २ जनाले सदस्यता लिएका छन् भने क्यालोफोर्निया ५सय ९ , टेक्ससबाट १ हजार २ सय २, न्यूयोर्कबाट ६ सय ६९ ,मेरिल्याण्डबाट २ सय ५४ ,भर्जिनिया बाट २ सय २२ जनाले सदस्यता लिएका छन् । यस्तै गरि अन्य स्थानबाट पनि सदस्यता लिनेको संख्या बढिरहेको छ ।

सदस्यता हेर्नका लागि https://members.nrnnccusa.org/view

Post Comment