स्थानिय निकाय निर्वाचन:भरतपुर महानगरपालिकामा एमालेको अग्रता

स्थानिय निकाय निर्वाचन:भरतपुर महानगरपालिकामा एमालेको अग्रता
जनसरोकार

भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार देवी ज्ञवालीले ६३३ मत ल्याएका छन भने कांग्रेस–माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ५ सय मत ल्याएकी छिन् ।

उपमेयरमा भने एमाले र कांग्रेस–माओवादी केन्द्रका उम्मेदवारले बराबरी मत (५५२) ल्याएका छन् ।

Post Comment