सकुशल राष्ट्रकविको निधनको हल्लाले सामाजिक सञ्जाल ततायो

सकुशल राष्ट्रकविको निधनको हल्लाले सामाजिक सञ्जाल ततायो
जनसरोकार साहित्य

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधनको अपुष्ट समाचारले यतिबेला सामाजिक सञ्जाल तातेको छ । यद्यपि यसको कसैले पुष्टि भने गर्न सकेका छैनन् । निधनको खबर हल्ला भएको भन्दै केहि पत्रकार , साहित्यकारहरुले सामाजिक सञ्जालमा यसको खण्डन गरेका छन् ।

Post Comment