दोस्रो चरणको निर्वाचनमा एमालेले कुनैपनि दल संग तालमेल नगर्ने

दोस्रो चरणको निर्वाचनमा एमालेले कुनैपनि दल संग तालमेल नगर्ने
जनसरोकार

एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ । पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको छ । कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो ।

आजको नागरिकमा खबर छ ।

Post Comment