कोलोराडोमा आज – अगस्ट १२, २०१७

कोलोराडोमा आज – अगस्ट १२, २०१७
जनसरोकार

कोलोराडोमा आज – अगस्ट १२, २०१७

coloradomaaaaj

गायिका उषा किरण अधिकारी सम्मान तथा कविता बाचन

अनेसास कोलोराडो च्यापटको आयोजनामा गायिका उषा किरण अधिकारी सम्मान तथा कविता बाचन हुँदै छ ।

समय: 3PM

स्थान: 10211 Ura lane Thornton, CO 80260

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment