छत्र लकाई खड्का, मोरङ । मोरङ जिल्ला मिङ्लाजुङ्ग गाउँपालिका वडा न ६ घर भएका तारा वीर लकाई खड्का कि श्रीमती बर्ष ३६ कि गोमा लकाई खड्का बिगत दुई बर्ष अगाडि देखिन मुटुको समस्या भएर बिराटनगर को नोबेल हस्पिटल मा पटकपटक उपचार गरेर केही ठिक भएपछि निजलाई उहाँको श्रीमान तारा वीर ले। घरमा छोडेर साउदी अरबमा रोजगारीका लागि जानुभयो। पछि उहाँ दुई बर्ष पछि छुट्टिमा आएपछि उहाँकि श्रीमती ले पुनः मुटुको समस्या भएको भनेर भनेपछि उहाँको श्रीमान ले काठमाडौंमा ल्याएर कोठा खोजेर राखेर त्यहीँका मुटु रोगका हस्पिटलमा उपचारको लागि सजिलो होस् भनेर छोडेर उहाँ पुनः साउदी अरब फर्कनुभयो।

अनि उहाँ साउदी पुगेको केही महिनामा यतातिर श्रीमती ले आफु ठिक भएकि र आफुलाई अमेरिका पठाइदिने एउटा अर्थमान श्रेष्ठ नाम गरेको पोखरा को एजेन्ट उनको Job Solution नाम गरेको अपिस ठमेलमा रहेको छ।भेट्टाएको बताइन।उहाँले पटकपटक गरेर पठाएको जम्मा रु• ७००००० लाख रुपैयाँ एजेन्ट लाई बुझाइछन् । त्यसपछि उनी श्रीमान को सम्पर्कबाट बाहिरीन। उक्त एजेन्ट कि एकदमै सहयोगी अर्कि महिला निर्मला बस्नेत ले उनलाई यस्तो हुन्छ उस्तो हुन्छ भनेर केही प्रलोभनमा पारेर उनलाई अमेरिका को बाहाना बनाएर भारतको बाटो हुदै अन्य रास्ट्रमा पुर्याउने र बेच्ने कोसिस उनिहरुको हुनसक्ने आशङ्का ले उता साउदी अरब मा रहेका श्रीमान ले पटकपटक उनको मोबाइलमा कल गरेपनि कहिल्यै सम्पर्क हुनसकेन। कम्पनीमा आफ्नो समस्या देखाएर उनी यहीँ चैत २५ गते नेपाल आइसकेका छन्।
उनलेे काठमाडौं को सोह्र खुट्टे प्रहरी बृतमा गएर उक्त एजेन्ट आफ्नि श्रीमती र उक्त एजेन्ट कि सहयोगी निर्मला बस्नेत को बिरुद्धमा जाहेरी पनि दिइए जाहेरी दिइएको केही समयमा प्रहरीले उक्त एजेन्टलाई पिडितको सहयोगमा पक्राउ गरेर सोह्र खुट्टे प्रहरी बृतमा ल्याएर सोधपुछ गरेर प्रहरीको निगरानीमा छोडिएको छ। एजेन्टको बयानका आधारमा उक्त निर्मला बस्नेत ले कहि कतै उसलाई लुकाएर राखिएको हुनसक्छ भनेका छन् तसर्थ उनको खोजिकार्य को लागि यो न्युज मार्फत उनको तस्बिर र हराएकि श्रीमती को मोबाइल नम्बर ९८१२२२६२०७ सहित तस्बिर राखिएको पनि छ।यदि तपाईं हरु जोसुकैले यो नम्बरमा सम्पर्क गरेर उनको बारेमा केही बुझिदिन लाई बिन्ती गर्दछु। साथै यो समचार लाई न्युज२४ को सिधा कुरा जनता सँगका कार्यक्रम सन्चालक रवि लामिछाने सम्म पुर्याउन सहयोग गरिदन पुनः सम्पन्न मित्रहरू लाई बिन्ती गर्दछु।
हराएकि गोमा लकाई खड्का कि भदैनि सोनु कार्कि लाई निज तारा वीर लकाई खड्का ले उसको मोबाइल ९८१६९८८८७८ मा कल गरेर तिम्रो दिदिको बारेमा केही जानकारी भएमा देउन मलाई भनेर सोध्नुभएको थियो आज बिहान तर उनले जिउँदै हुनुहुन्छ या मर्नु भयो केही थाहा छैन भनेर बताएका छिन् तरा वीर लकाई खड्का मिक्लाजुङ्ग गाउँपालिका वाड न ६, मोबाइल नम्बर ९८१२००२१५१ मा कल गरेर सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछु। उक्त एजेन्ट अर्थमान श्रेष्ठको मोबाइल नम्बर ९८०६८४८३२६ एजेन्टि सहयोगी निर्मला बस्नेत को मोबाइल नम्बर ९८२३८२२७६४ र ९८०३८१८९५८ रहेको छ।