विमान दुर्घटनामा मृत्यु जितेका दयाराम भन्छन: ‘जति बिर्सन खोजेपनि याद आइहाल्छ’ (हेर्नुस भिडियो)

विमान दुर्घटनामा मृत्यु जितेका दयाराम भन्छन: ‘जति बिर्सन खोजेपनि याद आइहाल्छ’ (हेर्नुस भिडियो)
जनसरोकार

गत फागुन २८ गते काठमाडौंमा भएको यु.एस. बंगला एयरको दुर्घटनामा परी २२ जना नेपाली, २६ जना बंगलादेशी, एकजना चिनिया नागरिकको निधन भएको थियो । त्यस्तै, दुर्घटनामा २२ जना घाइते भएका थिए ।

यु.एस. बंगला एयरको दुर्घटनामा परी घाइते हुनुभएका दयाराम ताम्राकारको निधारमा चोट लागेको छ। उनि भन्छन, ‘दुर्घटना घटेको १ महिना बितिसक्यो तर पनि हरेक दिन ऐनामा आफ्नो अनुहार देख्दा त्यो घटना झल्झली याद आउछ।’

दयाराम ताम्राकार यसरी सम्झिन्छन यु.एस. बंगला एयरको दुर्घटनाको पल हेर्नुहोस भिडियो :

[youtube https://www.youtube.com/watch?v=obp0cbK5zO4]

Post Comment