बैसाख ११, पोखरा / अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा पढ्ने सस्कृतिको बिकास गर्ने उदेश्य बोकेर स्थापित र्यान्दम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा पुस्तक साटा-साट गरी अन्तर्राष्ट्रिय पुस्तक दिवसको मनाइयो
सस्थाका अध्यक्ष केशब शरण लामिछानेले पुस्तक आदान प्रदान गरि उत्घाटन गरिएको थियो / उक्त कार्यक्रमको संयोजन सस्थाका पुर्ब अध्यक्ष उपेन्द्र पौडेलले गरेका थिय
पुस्तक आदान प्रदान कार्यक्रममा बाक्लै पुस्तक प्रेमीहरुलेहरुको सहभागीता रहेको थियो
बिगतमा पनि यस्तै कार्यक्रम गरी अन्तर्राष्ट्रिय पुस्तक दिवस मनाइएको थियो र अब हर्रेक बर्ष २३ अप्रिल अन्तर्राष्ट्रिय पुस्तक दिवसको दिन यसै गरी पुस्तक दिवस मनाइने छ भंन्दै सोसाइटीका सस्थापक यबम सल्लाहकार लेखक गणेश पौडेलले आफ्नो विचार राखेका थिय
उक्त कार्यक्रम हिमालय रिडर्स कर्नरको न्युरोड शाखामा सपन्न भएको थियो