वि.सं. २०७५ साल वैशाख १३ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल २६ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– एकादशी, ९:४५ बजेउप्रान्त द्वादशी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा सफलता पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकाएको भय रहला । अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र हिम्मत वढ्नेछ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको योजना बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । पार्टनरमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ । आत्मिक सन्तुघ्टि मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यमा रुची बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेमीको सहयोग पाईनेछ ।