सिन्धुपाल्चोकका नेपाल बन्धुहरुको भेला जेठ १२ गते, उपस्थीतिको लागी अनुरोध

सिन्धुपाल्चोकका नेपाल बन्धुहरुको भेला जेठ १२ गते, उपस्थीतिको लागी अनुरोध
समाज

महेश नेपाल, चौतारा | नेपाल बन्धु वंशज परिषद जिल्ला तदर्थ समिति सिन्धुपाल्चोकको पहिलो बैठक बस्ने भएको छ । केन्द्रीय पदाधीकारीहरुको उपस्थितिमा सम्पन्न हुन गईरहेको नेपाल बन्धुहरुको भेलामा जिल्लावासी सम्पुर्ण नेपाल बन्धुहरुलाई उपस्थीत हुन समेत आयोजकले आव्हान गरेको छ। कार्यक्रम यही जेठ १२ बिहान ११ बजे नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सभाहलमा हुन गैरहेको शहदेब नेपालले जानकारी दिए ।

Post Comment