१० वर्षीय बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेका अभियुक्त कुशुम प्रहरीद्धारा सार्वजनिक

१० वर्षीय बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेका अभियुक्त कुशुम प्रहरीद्धारा सार्वजनिक
जनसरोकार

१० वर्षिय बालिका श्रेया बिक सुनारको बलात्कारपछि हत्या गरेका अभियुक्त कुशुम पौडेललाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीले आज पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको हो । घटना भएको २४ घण्टा नबित्दै पौडेललाई पक्राउ गरेरे कुनै दवाब बिना काम गर्न पाए नेपाल प्रहरी समक्ष छ भन्ने समेत प्रमाणित गरेको छ ।

Post Comment