कोलोराडोमा आज – अगस्ट २८, २०१६
सनातन मन्दिर
सत्य नारायण ब्रत कथा पुजा
कथा बाचक: जिबन बराल
समय: साझ ५:०० देखी ७:३० सम्म
स्थान: 218 N 6th Ave, Brighton, CO 80601
लङ्मन्ट शहरमा तिज कार्यक्रम
लङ्मन्ट वासी महिलाहरुले आउँदै गरेको तिजको अवसर पारेर तिज कार्यक्रम गर्दै छन ।
समय: साझ ६:०० देखी १०:०० सम्म
स्थान: 218 N 6th Ave, Brighton, CO 80601