काँग्रेसको प्रस्तावित नयाँ विधान (पूर्णपाठ)

काँग्रेसको प्रस्तावित नयाँ विधान (पूर्णपाठ)
राजनीति

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

समितिले तयार पारेको  विधान अध्ययनका लागि आइतबारबाट सुरु भएको बैठकमा सवै काँग्रेस केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको हो ।

मस्यौदा समितिले मस्यौदा तयार गर्दा विधान मस्यौदाका क्रममा आएका फरक विचारहरुलाई समेत राखेर प्रस्तुत गरेको छ ।

सदस्यहरुले अध्ययन गरेपछि आगामी मंसिर १३ गते बस्ने केन्द्रीय समतिमा छलफल गरेर आगामी मंसिर अन्तिम साताबाट बस्ने महासमिति बैठकले पारित गर्ने छ ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा गर्ने काँग्रेसको निर्णय छ ।

प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने उल्लेख गरिएको छ ।

[googleapps domain=”drive” dir=”file/d/0B2frXyQGdN-keWtzNHczblRqM3Z2RkxGZnVRbVZPRmxMMFg4/preview” query=”” width=”640″ height=”480″ /]

Post Comment