पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा
जनसरोकार

पुस १५ गते आईतबार गण्डकी प्रदेशमा सार्वजनिक विदा दिईएको छ ।

गुरुङजातिको ल्होछार पर्वको दिनमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरि सो दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदाको निर्णय भएको जनाएको छ ।

Post Comment