एनआरएन अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशीले ५० लाख बराबरको जग्गा दान गरेका छन् । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १४ को वडा कार्यालय बनाउन उनले २२ धुर जग्गा दान गरेका थिए ।
२ कठ्ठा १० धरमा बनेको जग्गाको आइतबार प्रदेश सांसद कृष्णपसाद खनालले उद्घाटन गरे । जोशीले यसअघि पनि विभिन्न प्रयोजनका लागि जग्गा दान गरेका थिए