नेपाली लेखनलाई लिएर अचानक केहि समय देखी सुरु भएको बहसलाई लिएर त्रिभुवन बिश्वबिध्यालय नेपाली केन्द्रिय विभाग किर्तिपुरले आफ्नो ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ती मार्फता जनाएको छ ।
केहि महिना अघि भाषाविद् शरच्चन्द्र वस्तीले २०६९ सालमा नेपाल सरकारको निर्णय सगैं नेपाली लेखन आउनमा सक्ने बिकृतिलाई शिक्षक मासिक मार्फत औल्याएका थिए तर पछील्लो समयमा यस बिषयले सबैको ध्यानाकर्षण भैरहेको बेलामा यो विज्ञप्ती आएको हो ।
२०६९ साउन २३ गते तत्कालीन नेपाल सरकारका शिक्षा मन्त्रीको निर्णयबाट “संयुक्त अक्षरका खुट्टा भाँच्ने” निर्णय गरियो । यसले भद्दा लाई ‘भद्दा’, विद्या लाई ‘विद्या’ र उद्धार लाई ‘उद्धार’ लेख्नू भन्ने उदाहरण सहित (बुँदा नं । ५ ।२) संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्न र विद्यालयमा यसै अनुसार प्रयोग गर्न र विद्यार्थीको लेखन पक्षको मूल्यांकन पनि यसै अनुसार हुने भनेर सुचित गरिएको छ ।
यहाँ केहि उदाहरणहरु प्रस्तुत छ ।
स्वास्थ्यकेन्द्र———-स्वास्थ्यकेन्द्र
मत्स्येन्द्रनाथ———-मत्स्येन्द्रनाथ
कम्प्युटर————–कम्प्युटर
सृष्टि—————-स्रिष्टि
प्रद्युम्न————–प्रद्युम्न
स्रोत: नेपालखबर , शिक्षक मासिक