विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीलाई पितृ शोक

विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीलाई पितृ शोक
जनसरोकार

न्यूयोर्क निवासी विश्व रक्तदाता अर्जुन प्रसाद मैनालीका पिता एवं श्रीमती तारा कोईरालाका ससुरा,समाजसेवी पदम केशर मैनालीको निधन भएको छ ।

नेपाल स्थित आफ्नै निवासमा ७१ बर्षको मैनालीको निधन भएको हो ।

Post Comment