गायक बुद्धिसागर बस्यालको सुमधुर आवाजमा रहेको गजल ‘परेली‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ ।
गितमा रमेश थापाको शब्दमा महेश खड्काले संगित भरेका छन् ।
भिडियोलाई शान थापाले निर्देशन र अर्जुन तिवारीले खिचेका हुन् ।