आज बुधबार पूर्वी र मध्य भु–भाग तथा पश्चिमि पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्या ठाउँमा भने हुने महाशाखाले जनाएकाे छ ।
पश्चिमी वायुको प्रभावका कारण देशका पुर्वि र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ।
राति- देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकाे र उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।