काठमाडौंमा युवतीमाथि एसिड प्रहार, श्रीमान पक्राउ

काठमाडौंमा युवतीमाथि एसिड प्रहार, श्रीमान पक्राउ
समाज

काठमाडौंको कालोपुलमा एक युवकले श्रीमतीमाथि एसिड छ्यापेका छन् ।

बुधबार साँझ २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको थियो ।

उनको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड गरेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
एसिड छ्याप्ने विष्णु भुजेल पक्राउ परेका छन् । उनी जेनीको श्रीमान भएको खुलेको छ ।

Post Comment