स्वास्थ्य Homeस्वास्थ्य2020May24थप ७२ जनामा कोरोना संक्रमण यूस नेपाल न्युज संवाददाता 23:31, May 24, 2020 1,818 Views Share: काठमाडौँ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् । LAST UPDATE: 5:01 am, May 25, 2020