एयर ईण्डीयाको विमान दुई टुक्रा हुँदा १६ जनाको ज्यान गयो

एयर ईण्डीयाको विमान दुई टुक्रा हुँदा १६ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय समाचार

युएस नेपाल न्युज, ईण्डीया । शुक्रबार दुबईबाट १९१ जना यात्रु बोकेको एयर ईन्डियाको विमान भारतको केरलमा ल्याण्ड गर्दा दुर्घटना भै दुई टुक्रा भएको छ । दुर्घटनामा परी पाईलट सहित १६ जनाको मृत्यु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन ।

Post Comment