काठमाण्डाै – भारतमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या लुकाइएकाे आशंका गरिएकाे छ ।
काेराेनाका कारण ज्यान गुमाउने सबैलाई गणना नगर्दा ज्यान गुमाउनेको सङ्ख्या कम देखिएको विज्ञहरुले बताएका छन् । कतिपय राज्यले कोरोना भएर ज्यान गुमाएकाहरूमा पहिले रहेको रोगका कारण ज्यान गएको बताउने गरेका बीबीसीले जनाएको छ ।