स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना महिला र नौ जना पुरुषको ज्यान गएको हाे । पर्सा, काठमाण्डौ, भक्तपुर र ललितपुरमा दुई/दुई जनाको ज्यान गएको छ । यस्तै पाल्पा, सिरहा, गोरखा र कास्कीमा एक/एक जनाको ज्यान गएको छ ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई सय सात पुगेको छ ।