सिराहा नगरपालिकाले बनाउने भयो ‘कोराना अस्पताल तथा आइसोलेसन’

सिराहा नगरपालिकाले बनाउने भयो ‘कोराना अस्पताल तथा आइसोलेसन’
स्वास्थ्य

सरहा । सिरहाको गोलबजार नगरपालिकाले कोभिड १९ महामारीको सम्भावित जोखिमलाई मध्यजर गर्दै नगरकै लगानीमा ‘कोराना अस्पताल तथा आइसोलेसन’ भवन निर्माण थालेको छ । कोरोना संक्रमितहरुले कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरको अभावमा समस्या झेल्नुपरेको गुनासो बढेपछि नगरपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माण गर्न लागेको हो ।

Post Comment