शुक्रबार ६ जिल्ला संक्रमणमुक्त

शुक्रबार ६ जिल्ला संक्रमणमुक्त
स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको हो।

९ जिल्लामा भने सक्रिय संक्रमितको संख्या पाँच÷पाँच सयभन्दा बढी छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सिराहा, काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्।

त्यसैगरी भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ।

Post Comment