स्वास्थ्य Homeस्वास्थ्य2020September19कोरोना बाट मृत्यु हुनेको संख्या चार सय नाघ्यो महेश नेपाल 05:07, September 19, 2020 1,550 Views Share: काठमाण्डौ- नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसहित कुल मृतकको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। LAST UPDATE: 5:07 am, September 19, 2020