कोलोराडोमा आज – अक्टोबर १, २०१६

समाज

कोलोराडोमा आज – अक्टोबर १, २०१६

सनातन मन्दिर

श्रीमद भागवत महापुराण – कथा बाचन

कथा बाचक: जिबन बराल

समय: साझ ५:०० देखी ७:३० सम्म

स्थान: 218 N 6th Ave, Brighton, CO 80601

‘कन्सर्ट फर अ कज’

सेन्ट जेभियर्सका पुर्व विद्यार्थीको ले स्कुलको पुर्निर्माणमा सहयोग गर्न का लागि कार्यक्रम हुँदै छ ।

समय: बिहान २:०० देखी २:०० सम्म

स्थान: 3253 S. Parker Rd. Denver CO

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

अमेरिकामा आज – america.ma.aaja@gmail.com

Post Comment