भूटानी ढुक-ढुकी को ३७ औं श्रृंखला सार्वजनिक

भिडियो

‘धार्मिक क्रान्ति’ अडियो लिएर बजारमा आउन लागेका अमेरिकाको कोलोराडो राज्यमा बसोबासो गर्नु हुने नेत्र सुबेदीसँगको बिशेष कुराकानी लाई भूटानी ढुक-ढुकीको ३७ औं श्रृंखलामा समाबेश गरिएको छ ।

यस लाई हेम गिरी ले प्रस्तुत गरेका छन ।

Post Comment