पोखरामा भारतिय राष्ट्रपतिका लागी राखिएको स्वागतद्धार तोडफोड

जनसरोकार

१८ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि बनाइएको स्वागत गेट तोडफोड गरिएको छ ।
तीन दिने नेपालको राजकीय भ्रमणमा आएका मुखर्जीको पूर्वनिर्धारित कार्यक्रम अनुसार उनी १९ गते पोखरा जानेछन् । तर, पोखराको इन्द्रचोकमा उनै मुखर्जीको स्वागतार्थ बनाइएको गेट तोडफोड गरिएको हो ।
गएराति अज्ञात समूहले गेटमा हामी राष्ट्रपति प्रणव मुखर्जीलाई न्यानो स्वागत गर्न चाहन्छौँ लेखिएको प्रिन्ट र उनको तस्बिर राखिएको स्थान च्यातेको हो

Post Comment