हार्दैन कहिले जनताको मत – विनोद रोका

साहित्य

चुनाव त जान्छ अनि आऊछ
एऊटाले हार्छ अर्कोले पाऊछ

हार र जीत हुन्छ खेल्दामा खेल
खेल पछि हुने गर्छ सबैमा मेल

त्यसैले हार्ने र जीत्ने सहकार्य गर्छन
जितेर माथी पुग्ने फेरी तलतिर झर्छन

किनकी हार्दैन कहिले जनताको मत
मतमै त उभिन्छ प्रजातन्त्रको छत।

Post Comment