नेपाली भाषी भूटानी गीतकार राकेश काफ्लेको एकल रचनामा रहेको प्रतिक्षा नामक एल्बममा समावेस भएको गीतहरु मध्ये सिसासरी मुटु फुट्यो बोलको गीत फिमेल भोकलमा म्युजीक भिडीयो सहित सार्वजनिक भएको छ । फुर्बा लामाको संगीतमा रहेको सो गीतलाई गायिका मनिसा राईले स्वर दिएकी छिन । भर्खर सामाजिक संजालमा आएको सो भिडीयो प्रेममा धोका खाएकाहरुको सारथी भन्न सफल भएको छ ।