सुचना ! सुचना !! सुचना !!!
अन्तरराष्ट्रिय साहित्य समाज कोलोराडो च्यापटरले नोवेम्बर महिनाको 27 तारिख आईतवार देबकोटा जयन्ती तथा साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। यस कार्यसमितिको कार्यकालको समापन र नयाँ कार्यसमितिको चयन पनि हुने ब्यहोरा पनि यहाँहरुलाई जानकारी गराइन्छ। यहाँहरुको उपस्थिती र हार्दिकताको अपेक्षा अनेसास कोलोराडो च्यापटर सदा झै यसपटक पनि गरेको छ ,यहाँहरुको गरिममय उपस्थितिमा हामी बसन्त लम्सालको गिती संग्रह पनि बिमोचन गर्ने छौ। सकिन्छ भने अाफ्नो रचना सहित उपस्थितिको लागि अनुरोध गर्दछौं ,नभए पनि तपाईंहरुको साथ र साहित्यिक अनुराग हाम्रो लागि प्रेरणा हुनेछ ।
धन्यवाद !
आयोजक :
अनेसास कोलोराडो च्यापटर
स्थान : Zaika Indian Cuisine, 300 Nickel street , Broomfield CO 80020
समय : 300 बजे देखि ६०० बजे सम्म