घरको छतमा बसेर म्वाई खाएको भन्दै ३ बर्ष जेल

अन्तर्राष्ट्रिय समाचार

२९,मङ्सिर । घरको छतमा बसेर अंगालो मार्दै म्वाइँ खाने दुई युवती तीन वर्षका लागि जेल परेका छन् ।एक हजार दिह्राम जरिवाना तिर्नसमेत बाध्य ६ वर्षीया हाजार हे मोहमदी जिल्लास्थित एक घरमा बसेर म्वाइँ खाँदै थिए ।उनीहरूमाथि मोरक्कको प्रहरीले उच्छृङखल गतिविधि गरेको आरोप लगाएकोछ । मोरक्कोमा समलिंगी सम्बन्ध गतिविधि गर्दै गरेका ब्रिटिश पर्यटक७० वर्षीय रे कोललाई पनि जेलमा हालिएको थियो ।

Post Comment